२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

‘म ढाँट्ने छैन, काम गरि देखाउने छु’: सांसद शाही

२०७४, १५ पुष शनिबार १५:४६

पुस १५, कालीकोट । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट प्रदेश सभा साँसदका लागि सिफारिस भएकी शोशिला शाहीले कालीकोटबाट जितेर जाने नेताहरुले जस्तो आफुले नढाँट्ने बताएकी छिन् । 

कालीकोटको बिकासका नाममा विभिन्न पार्टीले जनतालाई ढाँटेको भन्दै आफलुले काम गरेर देखाउने उनले बताईन् । अबको संसदमा आफुले नेपाललाई हिन्दु राष्ट्र बनाउन आवाज उठाउने उनको भनाई छ ।


प्रदेश नं. ६ मा राप्रपाले प्रदेशसभामा पाएको एक सिटमा शाहीलाई सिफारिस गरेपछि उनले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान थाल्ने बताईन् । जिल्लाको विकासका लागि सधै जनताको साथमा रहने उनको भनाई छ । 

कर्णाली प्रदेशलाई हिंसामैत्री प्रदेशका रुपमा विकास गर्न आफुले अभियान थाल्ने उनले आफ्नो योजना सुनाईन् । ‘कर्णालीका महिलाहरुको सामाजिक बिकासमा लागि मेरो पहल हुने छ’ उनले भनिन्, विभिन्न विभेदबाट पीडितहरुका लागि म निरन्तर लाग्ने छु ।’

कालिकोट जिल्लामा रहेका बिभिन्न धार्मिक मठमन्दिरहरु, देवाताका माडुहरु र धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्रहरुको विकासलाई पहिलो प्राथमिकता दिने उनले बताईन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह