पुस २५, काठमाडौँ | अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा आज बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।

हजा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस २५, काठमाडौँ | अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा आज बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।

हजा"/>

२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केसीको समर्थनमा बिहानैदेखि पर्दर्शन जारी, गगन थापा र रविन्द्र मिश्रले के बोले ?

२०७४, २५ पुष मंगलवार ०३:४६

पुस २५, काठमाडौँ | अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा आज बिहानैदेखि प्रदर्शन सुरु भएको छ ।

हजारौंको संख्यामा उपस्थित भएका पर्दर्शनकारीहरुले डा. केसीका रिहाइ र सर्वोच्चको न्यायाधिसको राजिनामा माग्दै नारावाजी गरिरहेका छन् । पर्दर्शनमा कांग्रेसका युवा नेता गगन कुमार थापा, पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायत विवेकशील साझाका नेता रविन्द्र मिश्रको समेत उपस्थिति रहेको छ । 

पर्दर्शनमा आफ्नो छोटो मन्तब्य राखेका रविन्द्र मिश्रले डाक्टर केसीको रिहाईको लागि आग्रह गर्दै न्यायालयको  बिरोध गरे । मिश्रले केसीको समर्थनमा बोल्दै जसले ३ करोड नेपालीको भलो चाहन्छ र जसको कुनै व्यक्तिगत स्वार्थ छंदैछैन, उसलाई अपराधीलाई झैं पक्राउ गरेर ल्याएको भन्दै दशौँ बर्ष सर्वोच्चले फैसला गरेका मुद्धाहरु त्यसै अलपत्र परेको स्परण गराए । मिश्रले केसी पक्राउ पर्नु न्यायालयको निन्दनीय काम भएको भन्दै सक्दो छिटो रिहाई गर्नैपर्छ भन्ने अभिव्यक्ति दिएका छन् ।

प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । पर्दर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् । पर्दर्शनमा बोल्दै गगन थापाले केसीको रिहाईको माग गरेका छन् । थापाले आफ्नो बिगत सम्झंदै कांग्रेस नेता प्रदिप पौडेल र आफुलाई यसैगरी पक्राउ गरेको बताए । उनले यत्रो परिवर्तन आईसकेको देशमा न्यायलयले त्यतिखेरकै झल्को दिने गरि केसीलाई पक्राउ गरेको भन्दै बिरोध जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह