२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिपायल राजधानी माग गर्दै १७औँ दिनदेखि आन्दोलन जारी

२०७४, २८ पुष शुक्रबार ११:००

प्रकाश बम/ पुस २८, डोटी  । ७ नम्बर प्रदेशको राजधानि दिपायल माग गर्दे १७ औ दिन देखि डोटीमा आन्दोलन जारी रहेको छ ।

१३ दिनदेखीको आमहड्ताल सहितको कार्यक्रम परिमार्जन गर्दै संघर्ष समितिले बुधबार देखि आन्दोलनको स्वरुप परीवर्तन गरी धर्नाको कार्यक्रम गरेको हो ।

शुक्रबार चौथो दिनको कार्यक्रम अन्तर्गत होटल ब्यबसायी संघ डोटीका अध्यक्ष दिपक खड्का सहीत होटल ब्यवसायिहरु सुदुर पश्चिम क्षेत्रिय पशासन कार्यलयको गेट अगाडी धर्ना दिईरहेका छन् ।


साताको अन्त्यमा भने बिशाल जनप्रदर्शनको कार्यक्रम गरिने संघर्ष समितिका संयोजक तथा डोटी उद्योग बाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले बताउनुभयो

सरकारले दिपायलको बिपक्षमा निर्णय गरे सरकारको बिरुद्धमा कडा आन्दोलनमा उत्रने संघर्ष समितिका संयोजक खड्काले  जानकारी दिनु भयो ।

त्यस्तै दिपायल राजधानिको माग गर्दै चार दिन देखि रिले अनसन समेत शुरु गरीएको छ । सायल गाउँपालिका–५, पटकानीका ३५ वर्षीय तेज डुम्रेल र डा. केआइसिंह गाउँपालिका–४, चन्केसैनका ५० वर्षीय खगेन्द्रप्रसाद भट्टले रिले अनशन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह