प्रकाश बम/पुस २९, डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी रहेको छ ।
आज १८ औ दिन क्षेत्रिय प्रदिपायल राजधानी माग्दै १८ दिन देखि डोटीमा आन्दोलन जारी सासन कार्यलय अगाडी निर्माण ब्यवसायिहरुले धर्ना दिएका छन् ।

त्यस्तै राजधानिका लागि पाँच दिन देखि रिले अनसन समेत क्षेत्रिय प्रसासन अगाडी चली रहेको छ ।
राजधानि दिपायल नतोकिए सम्म आन्दोलनका कार्यक्रम निरन्त चलिरहने संघर्ष समितिका संयोजक तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काले साझा सबाललाई जानकारी दिनुभयो ।
साताब्यापी धर्ना कार्यक्रम अन्र्तगत आईतबार नागरीक समाले धर्ना दिने कार्यक्र रहेको छ ।