२०८२, ८ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनावपछी पहिलो पटक कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक, चार एजेन्डामा हुनेछ छलफल

२०७४, ४ माघ बिहीबार ०३:०५

माघ ४, काठमाडौं | नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज काठमाडौँमा बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बस्न लागेको हो । 

बिहान ११ बजेपछि प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बोलाइएको बैठकमा राष्ट्रियसभा चुनावमा पार्टीको तयारी, उम्मेदवार चयन, अन्य दलसँगको सहकार्य तथा चुनावी समीक्षाका बारेमाका छलफल हुने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।


प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा व्यहोर्नुपरेको हारका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन नेताहरुले सभापति शेरबहादुर देउवालाई दबाब दिँदै आएका थिए । 

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र युवा नेताले  संगठन सुदृढीकरण, विभिन विभागको पूर्णता, भातृ संगठनको पूर्णता र प्रभावकारी परिचालन लगायत विषयमा नेतृत्वको आलोचना गर्दै विशेष महाधिवेशन बोलाउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह