११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

५ बर्षको लागि चुनिएका प्रदेश प्रमुख एक महिनामै फालिन सक्ने

४ माघ २०७४, बिहीबार ०४:२२

माघ ४, काठमाडौँ | सरकारले पाँच बर्षका लागि प्रदेश प्रमुख तोकेर पठाएपनि दलीय सहमतिबिनै प्रदेश प्रमुख तोकिएको भन्दै एमाले-माओवादीले टिप्पणी दिएका छन् । दलहरुमै बिबाद भएपछी तोकिएका प्रदेश प्रमुखहरुले पूरा अवधि काम गर्न नपाउने सम्भावना बढेको हो ।

अबको एक महिनामै नयाँ सरकार गठन हुने र उक्त सरकार बाम गठबन्धनको बन्ने हुँदा वाम गठबन्धनका नेताहरुले सरकारले बिनासहमति प्रदेश प्रमुख तोकेकाले प्रदेश प्रमुखको भविष्य अन्योल भएको बताएका छन् । सरकारले प्रदेश प्रमुख चयन गर्दा सहमति बिनै स्वनिर्णय गरेको भन्दै एमाले तथा माओवादी नेताहरुले बिरोध जनाएका छन् ।  

तश्विरमा: सरकारले तोकेको प्रदेशप्रमुखहरु: 

त्यसो त राष्ट्रपतिदेखि सरकारसम्म सबै बाम गठबन्धनबाटै चुनिने सम्भावना भएकाले कांग्रेसको मनोमानीमा छानिएको प्रदेश प्रमुख र अस्थाई राजधानी तोकिए अनुसारनै हुन्छ भन्ने स्थिति नरहेको केहि नेताहरुको टिप्पणी छ । केहि नेताले भने सरकारले आफ्नो अधिकार प्रयोग गरि अस्थाई रुपमा प्रदेश मुकाम र प्रदेश प्रमुख तोकिएकाले नयाँ सरकार बनेपछी नयाँ सरकारले स्थाई नियुक्ति दिने टिप्पणी गरेका छन् । 

प्रदेश राजधानीको बिषयमा एमाले नेता भिम रावलले सरकारले अस्थायी रुपमा मात्रै राजधानी तोकेको भन्दै यहि नै अन्तिम निर्णय नहुने भन्दै आन्दोलन समेत नगर्न भनेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह