२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

प्रधानमन्त्रीको पुत्ला दहन

२०७४, ७ माघ आईतवार ०२:५२

माघ ७, कपिलवस्तु | प्रदेश ५ को मध्य भागमा रहेको, पर्याप्त भूमि, समतल भू–भागको उपलब्धता, अन्य जिल्लाको तुलनामा कपिलवस्तु उत्तम भन्दै युवा संघर्ष समितले आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिदै प्रधानमन्त्रीको पुत्ला जलाएको छ ।

बन्द तथा चक्काजामले मात्र मागको सुनुवाई नभएकाले थप दबाब दिन प्रधानमन्त्रीको पुत्ला जलाउनुपरेका संघर्ष समितीका संयोजक रउफ अहमद खांले बताए ।

आन्दोलन निरन्तर रहने र प्रधानमन्त्री समक्ष ध्यानाकर्षण पत्र समेत बुझाइने समितीका सदस्य बृजेश भटराले बताए । जिल्लाका युवाहरु संगठित रुपमै प्रदेश राजधानी कपिलवस्तुमा हुनुपर्ने मागसहित चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।


खुला संग्रहालय, गौतमबुद्धसँग सम्बन्धित १०० भन्दा बढी स्थल  सम्पुण ऐतिहासिक, धार्मिक महत्वका पर्यटकिय क्षेत्र, नजिकै अन्तराष्ट्रिय गौतमबुद्ध विमानस्थल, गौतम बुद्धको कर्मभूमि, प्राचीन शिव मन्दिर, शुद्धोधनको राजप्रसाद तिलौराकोटमा रहेकोले कपिलवस्तुमा प्रदेश–५ को राजधानी बनाउनुपर्ने समितिको माग रहेको छ। – आभास पौडेलको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह