१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

तीन नम्बर प्रदेशसभामा रामेछापबाट तीन प्रदेश सांसदले सपथ ग्रहण गरे

७ माघ २०७४, आईतवार ११:५१

प्रज्वल
पौडेल । माघ ७
, काठमाण्डौ

तीन नं प्रदेशको अस्थायी मुकाम मकवानपुरको
हेटौँडामा प्रदेश सांसदहरुले शपथ ग्रहण गरेका छन् । आइतबार बिहान ज्येष्ठ सदस्यको
हैसियतले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा
का सदस्य डोरमणि पौडेललाई प्रदेश
प्रमुख अनुराधा कोइरालाले शपथ गराएपछि सांसद पौडेलले प्रदेश
प्रदेशसभा
सदस्यहरुलाई क्षेत्रीय
शिक्षा निर्देशनालयको सभाकक्षमा शपथ गराएका हुन् ।


यसैवीच तीन
नं प्रदेशमा
रामेछापबाट
तीन जना सांसदले सपथ ग्रहण गरेका छन् । रामेछापको प्रदेशसभा क्षेत्र नम्बर १ मा
वामगठबन्धनबाट शान्ति पौडेल
, प्रदेशसभा क्षेत्र
नम्बर २ मा वामगठबन्धनबाट कैलाश ढुंगेलले प्रत्यक्ष निर्वाचनबाट सांसद बनेका छन् भने
प्रदेशसभाका लागि रामेछापबाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रीता माझी
समानुपातिकबाट सांसद भएकि हुन् ।


३ नं प्रदेश अन्तर्गत काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, चितवन, धादिङ, रसुवा, नुवाकोट, दोलखा, रामेछाप र सिन्धुली जिल्लामा ११० जना प्रदेशसभा
सांसद रहेका छन् ।




 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह