२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणकाजी चुनाव नलड्ने !

२०७४, ८ माघ सोमबार १८:१२

माघ ८, काठमाडौँ | नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई राष्ट्रियसभामा जान पार्टी नेतृत्वले प्रस्ताव गरेको छ । तर, गोरखा २ मा प्रत्यक्ष चुनाव लडेर हार व्यहोरेका श्रेष्ठ राष्ट्रियसभाको चुनाव नलड्ने मुडमा देखिएको एक नेताले बताएका छन् ।

श्रेष्ठलाई माओवादी अध्यक्ष प्रचण्डले पार्टी बैठकमा मात्र नभई, एमाले र माओवादी शीर्ष नेताहरुले समेत पार्टी एकता संयोजन समितिमा नै श्रेष्ठलाई राष्ट्रियसभामा जाने प्रस्ताव गरेपनि श्रेष्ठ भने चुनावमा भाग नलिने मुडमा देखिएका हुन् । 

माओवादी केन्द्रले नेता रामबहादुर थापा बादललाई राष्ट्रिय सभामा पठाउने तयारी गरेको छ । 

वाम गठबन्धनको भागवण्डामा माओवादीले १४ सिट पाएको छ । जसमध्ये प्रदेश ३ को खुलातर्फ एक सिट माओवादीको मागमा परेको छ । त्यसै सिटमा माओवादीले वादललाई पठाउने तयारी गरेको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह