२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् कांग्रेसबाट छानिएका चार प्रदेशका राष्ट्रिय सभाका उम्मेदवारहरु (नाम सहित)

२०७४, ९ माघ मंगलवार १२:१७

माघ ९, काठमाडौं | नेपाली कांग्रेसले बिभिन्न ४ वटा प्रदेशबाट राष्ट्रिय सभाका उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेसको आज बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले प्रदेश नम्बर ४, ५, ६ र ७ का प्रदेशका उम्मेदवारको टुंगो लगाएको हो । बाँकी ३ प्रदेशहरु प्रदेश नम्बर १, २ र ३ को उम्मेदवारहरुको नाम भने आज साँझसम्म सार्वजनिक गरिसकिने कांग्रेसले जनाएको छ।

को-को बने प्रदेश नम्बर ४, ५, ६ र ७ बाट कांग्रेस उम्मेदबारहरु ?

प्रदेश नम्बर ४

१. सुरेन्द्रराज पाण्डे, अन्य समुह

२. बृन्दा राना मगर, महिला

३.जीतबहादुर नेपाली, दलित

४. प्रकाश पन्त, अपांग

 प्रदेश नम्बर ५  

१. दुर्गाप्रसाद उपाध्याय, अन्य समूह

२. अनिता देवकोटा, महिला

३. मैकुलाल बाल्मीकि, दलित

४. लुटबहादुर खत्री, अपाङग

 प्रदेश नम्बर ६

१. विष्णुबहादुर शाही, खुला

२. सूर्यदेवी मल्ल, महिला

३. सिताराम विके, दलित

४.गोपालप्रसाद शर्मा , अपांग

प्रदेश नम्बर ७

१. बद्री पाण्डे

२. तारादेवी भट्ट, महिला

३. शेरी राम पार्की, दलित

 ४.छत्रराज जोशी, अपाङ्ग

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह