२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश ७ को राजधानी दिपायल माग्दै सांसद धर्नामा

२०७४, १२ माघ शुक्रबार १४:४३

प्रकाश बम/माघ १२, डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै ३१ दिन देखि चलीरहेको आन्दोलनमा समर्थन जनाउदै प्रदेश सांसद भरत बहादुर खड्का धर्नामा बसेका छन् । 

आज क्षेत्रिय प्रसाशन कार्यलयको राजपुरको गेट अगाडी आन्दोलनकारीसंग सहमति जनाउदै खड्का धर्नामा बसेका हुन् । माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनलाइ सफल पार्न आन्दोलनको स्वरुप परीवर्तन गरीएको भए पनि जिल्ला प्रशासन कार्यालय र क्षेत्रिय प्रसासन अगाडी धर्ना दिने कार्यक्रम चलिरहेका  छन् ।


सरकारले माग ३ गते ७ नम्बर प्रदेशको अस्थायि मुकाम धनगढी तोकेर डोटेली जनताको मागको वेवास्ता गरेर गलत निर्णय गरेको सांसद खड्काले बताएका छन् । खड्का शुक्रबार जिल्ला प्रशासन कार्यालय सिलगढीमा समेत धर्ना बसेका थिए ।

मंगलबार प्रदेश सभा ख का सांसद त्रिलोचन भट्टपनि क्षेत्रिय प्रसासन कार्यलय अगाडी आन्दोलनकारी संग धर्नामा बसेक थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह