१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अब बन्ने सरकारको मन्त्रिपरिषदमा एमाले ७०, माओवादी ३० प्रतिशत

१५ माघ २०७४, सोमबार ०२:३४

माघ १५, काठमाडौँ | मुख्यमन्त्रीबाहेक मन्त्रिपरिषदमा दुई दलका दलतर्फबाट ७०/३० को अनुपातमा सहभागी गराउने दुई दलको सहमति छ । 

‘मुख्यमन्त्रीबाहेकका प्रदेश मन्त्रिपरिषद् सदस्य संख्याको बाँडफाँड गर्दा एमाले ७० प्रतिशत र माओवादी केन्द्रको ३० प्रतिशत कायम गरिनेछ,’ कार्यदलले टुंग्याएको सहमतिमा भनिएको छ । त्यस्तै, मन्त्रीहरूको कार्यविभाजन र संसदीय समितिको नेतृत्वको बाँडफाँड सम्बन्धित प्रदेशका मुख्यमन्त्री र दुवै पार्टीका प्रदेश सभा दलका नेताहरूको सहमतिमा गर्ने समझदारी भएको छ । – नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह