१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

राष्ट्रपतिबाट जनकल्याण माविको स्वर्ण महोत्सव उद्घाटन

२१ माघ २०७४, आईतवार ०६:१४

माघ २१, मकवानपुर | राष्ट्रपति विद्यादेवी भण्डारीले थाहा नगरपालिका वडा नं ३ स्थित जनकल्याण माविको विद्यालयको स्वर्ण महोत्सवको आज उद्घाटन गर्नुभएको छ । 

विद्यालय परिसरमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले विद्यालयको स्वर्ण महोत्सव स्तम्भ र कृषि प्रयोगशाला भवनको उद्घाटन गर्नुभयो । 

समारोहमा नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरेको छ । राष्ट्रपति भण्डारी यहाँ आइपुग्नुहुँदा प्रदेश नं ३ का प्रमुख सचिव रेश्मीराज पाण्डेलगायतले स्वागत गर्नुभएको थियो । विद्यालयको कार्यक्रमपछि राष्ट्रपति भण्डारी चितवनको देवघाटस्थित धार्मिक महोत्सवमा सहभागी हुने कार्यक्रम छ । रासस


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह