१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रियसभा निर्वाचनमा २ बजेसम्म ९९ प्रतिशत मतदान

२४ माघ २०७४, बुधबार ०९:१९

काठमाडौं, माघ २४ । राष्ट्रियसभा सदस्यको  लागि बुधबार भएको निर्वाचनमा दिउँसो २ बजेसम्म ९९ प्रतिशत मतदान सकिएकोे निर्वाचन आयोगले जनाएको छ । दिनको ३ बजेभित्र निर्वाचन अधिकृतले तोकेको मतदान केन्द्रभित्र प्रवेश गर्नु हुने मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न र्निाचन आयोगले जनाएकोे छ ।

 राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सात प्रदेशमध्ये ६ वटा प्रदेशमा आज बिहान १० बजेबाट सुरु भएको मतदान कार्य दिनको २ बजेसम्म शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान कार्य जारी रहेको छ ।

प्रदेश नम्बर २ बाहेक ६ प्रदेशमा गरी कुल १,६७७ जना मतदाता रहेकामा हालसम्म १,६६३ जना मतदाताले मतदान गरी सकेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार अब १४ जना मतदाताले मात्रै आफ्नो मताधिकार प्रयोग गर्न बाँकी रहेकोे छ । कुल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भईसकेका छन् । प्रत्येक प्रदेशबाट आठ जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ । 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह