१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

प्रदेश ५ को उपसभामुखमा काँग्रेसको उम्मेदवारी

५ फाल्गुन २०७४, शनिबार १३:०८

फागुन ५, बुटवल (रासस) | प्रदेश नं ५ को उपसभामुख पदका लागि आज नेपाली काँग्रेसकी रिना खनाल विकले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ । 

काँग्रेसले अन्य प्रदेशसभा सभामुखसँगै उपसभामुख पनि उम्मेदवारी दिएको थिएन । तर प्रदेश नं ५ मा विकले उपसभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको हो । 

उहाँको प्रस्तावकमा प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमाल र अर्का सदस्य रमा अर्याल समर्थक रहनुभएको छ । यसअघि आजै नेकपा (एमाले) प्रदेशसभा सदस्य कृष्णी थारुले एमाले र माओवादी केन्द्रको साझा उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराउनुभएको थियो । आइतबार बस्ने प्रदेशसभाको बैठकमा उपसभामुखको निर्वाचन हुनेछ । 

प्रदेशसभामा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धनको प्रष्ट बहुमत छ । प्रदेशसभाका ८७ सदस्यमध्ये एमालेका ४१, माओवादी केन्द्रका २० र नेपाली कांग्रेसका १९, संघीय समाजवादी फोरमका पाँच, राष्ट्रिय जनमोर्चाका एक र राजपाको एक सदस्य बिन पन्तले शपथ नै लिनुभएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह