केहीबेर अघि गृहमन्त्री रामबहादुर था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

केहीबेर अघि गृहमन्त्री रामबहादुर था"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओली पनि दुर्घटनास्थल पुगे

२०७४, २८ फाल्गुन सोमबार १०:४७

फागुन २८, काठमाडौँ | विमान दुर्घटनाबारे जानकारी लिन प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका छन् ।

केहीबेर अघि गृहमन्त्री रामबहादुर थापा बादल पनि बिमान स्थल पुगेका थिए । बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणका क्रममा विमान दुर्घटना भएपछि आधाभन्दा  बढीको हताहत भएको छ भने हाल सम्म प्राप्त खबर अनुसार १८ जाना घाइतेहरुलाई अस्पताल लागिएको छ । अझै उद्दार कार्य जारी रहेकाले एकिन विवरण आउन सकेको छैन ।

उद्दार प्रयासबारे जानकारी लिन प्रधानमन्त्री ओली बिमानस्थल पुगेका हुन् । यस अघि गृहमन्त्री बादलले सुरक्षा निकायलाई यथासिघ्र उद्दार कार्य सक्न निर्देशन दिएका थिए । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले उद्धार जारी राखेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर