२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले–माओवादी कार्यक्रममा ब्यानरमै लफडा,लेनिनको फोटो नराखेको भन्दै विरोध प्रदर्शन

२०७५, ९ बैशाख आईतवार ०८:०८

वैशाख ९ काठमाडौं | नेपाल कम्युनिस्ट पार्टीको ६७औं स्थापना एवं लेनिन जयन्तिको अवसरमा नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त आयोजना गरेको कार्यक्रममा ब्यानरको विषयमा विरोध प्रदर्शन भएको छ।

कार्यक्रममा राखिएको ब्यानरमा लेनिनकै फोटो नभएपछि र नेकपा एमालेका संस्थापक नेताहरुको मात्र फोटो राखिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्। माओवादी समर्थित अखिल क्रान्तिकारीले ब्यानरमा कार्ल मार्क्स, लेलिन, माओ जस्ता नेताको तस्बिर नराखिएको भन्दै नाराबाजी गरेपछि कार्यक्रम स्थलमा राखिएको ब्यानर झिकिएको छ।

राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रम स्थलबाट ब्यानर झिकिएपछि पनि प्रदर्शन रोकिएको छैन। उनीहरुले ब्यानरबिना कार्यक्रम गर्न नदिने जनाएका छन्।

ब्यानरमा पुष्पलाल, मदन भण्डारी र मनमोहनको फोटो र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तस्बिर राखिएको थियो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन