१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताको अपेक्षाअनुसार काम गर्नेछु: प्रचण्ड

१८ बैशाख २०७५, मंगलवार ०८:०२

वैशाख १८ काठमाडौं | सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्  । 

आज बबरमहलमा निर्माण गरिएको नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले भने "जनताले राजनीतिक स्थिरता र विकास तथा समृद्धि र समुन्नतिको अपेक्षा गरेका छन् सो जिम्मेवारी पूरा गर्ने दायित्व हाम्रो काँधमा थपिएको छ।"   

उनले युद्धलाई शान्ति र शान्ति प्रक्रियामार्फत मुलुकमा ठूलो राजनीतिक परिवर्तनको नेतृत्व गरेको आफूहरुले अब जनताको अपेक्षाअनुसार काम गर्ने पनि बताए । 

उनले कुरा लम्ब्याउदै भने "जनताले मुलुकमा राजनीतिक अराजकताको अन्त्य भएको र विकास, निर्माणको कामले गति लिएको हेर्न चाहेका छन्, मुलुकको समृद्धिका बामपन्थीलाई दुई तिहाई बहुमत दिएका छन्, हामी त्यसलाई अवसरको रुपमा लिएर बढ्नेछौ।"  

कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री जनार्दन शर्माले बदलिँदो परिवेशअनुसार आफूलाई बदल्न कर्मचारीहरुलाई सचेत गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै