१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओलीसँगको भेट लगत्तै प्रचण्ड नेपाल भेट्न कोटेश्वर पुगे

२० बैशाख २०७५, बिहीबार ०८:२७

वैशाख २० काठमाडौं | नेकपा एमालेसँगको पार्टी एकता सकारात्मक दिशामा अगाडि बढ्दै गएको समयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले बरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । 

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेट लगत्तै प्रचण्डले माधव नेपालसँग भेट गरेका हुन् । नेता नेपाललाई भेटन प्रचण्ड  विहिवार विहान कोटेश्वरस्थित नेता नेपालको निवास पुगेका थिए । 

भेटमा पार्टी एकता, सांगठनिक समायोजन लगायतका विषयमा छलफल भएको नेता नेपालका सहयोगी मोहन गौतमले जानकारी दिए । 

पार्टी एकता पछिको महाधिवेशनपछि अध्यक्षको बन्ने भन्ने बिषयमा सहमति जुटन सकेको छैन । प्रचण्ड र नेपाल भावी अध्यक्षका दावेदार हुन् । नेताद्वयबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

माओवादी प्रवक्ता पम्फा भुसालले एकता सकारात्मक दिशामा अगाडि बढेको बताइन् । ‘एकता सम्मानजनक हुन्छ प्रतिशतको आधारमा हुँदैन’ प्रवक्ता भुसालले लोकान्तरसंग भनिन् ‘एकता घोषण सम्बन्धी निर्णय छिट्टै हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी