१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ओली-प्रचण्डबीच सहमति जुट्यो, यस्तो छ सहमति

२० बैशाख २०७५, बिहीबार १४:५३

वैशाख २०, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबीच पार्टी एकतामा सहमति जुटेको छ । अब दुई पार्टीबीच एकताका लागि बनेको एकता संयोजन समितिको बैठक बसेर पार्टी एकता घोषणाको मिति तय गर्ने भएको छ ।

ओली र प्रचण्डबीच भएको वार्तामा केन्द्रीय कार्यसमितिको भागवण्डा र चुनाव चिहृनबारे सहमति जुटेको हो । सहमति अनुसार चुनाव चिहृन सूर्य चिन्हनै हुने भएको छ ।

त्यस्तै एकता पछी २९९ सदस्यीय केन्द्रीय समिति बन्ने र दुबै पार्टीका झण्डै बराबरी सदस्य हुनेछन् । 

दुई पार्टी बीच सम्भव भएसम्म २३ गते र त्यस दिन नभए २४ गते पार्टी एकता संयोजन समितिको बैठक बोलाइने भएको छ । उक्त बैठकले माओवादी-एमाले पार्टी एकता घोषणाको मिति तय गर्ने भएको छ । जेठ पहिले साताभित्रनै पार्टी एकताको म्याद तोकिने तयारी छ भने त्यस यतानै वैचारिक तथा सांगठनिक प्रतिवेदनमा बाँकी संशोधनका काम गरिने सहमति भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी