१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रले कारवाही गरेको आहुतिले ५१ सदस्यीय अर्को पार्टी खोले

२३ बैशाख २०७५, आईतवार ०१:५२

वैशाख २३, काठमाडौं । माओवादी केन्द्रले कारवाही गरेको विश्वभक्त दुलाल 'आहुति' नेतृत्वमा वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल नामको ५१ सदस्यीय समिति गठन गरिएको छ ।

शनिबार विज्ञप्ति जारी गरी सबै प्रकारको शोषण, उत्पीडन र पर्यावरण विनासका विरुद्धमा वर्गसंघर्षलाई नयाँ धरातलमा उठाउने संकल्पसहित नयाँ वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल निर्माण गर्न लागिएको जानकारी दिईएको हो ।

नयाँ खुलेको पार्टीमा रमेश सुनुवार, विदुर खरेल, नवीन रिमाल, राजेश्वरी सुवेदी, जागृत रायमाझीलगायत ५१ जना समावेश छन् । पार्टीको नेतृत्व लिएका आहुति माओवादी केन्द्रबाट समानुपातिकतर्फ संसद समेत बनेका थिए ।  केहि महिना अघि माओवादी केन्द्रले तीन नेताहरु गोपाल किराती, विश्वभक्त दुलाल ‘आहुति’ र लोकेन्द्र बिष्टमगरलाई पार्टीबाट निष्कासन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन