२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवादेखि रुष्ट बनेका पौडेल पक्षको छुट्टै बैठक

२०७५, २३ बैशाख आईतवार १०:५३

वैशाख २३ काठमाडौं | पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आडमा आफ्नो पक्षका  नेताहरुलाई पदाधिकारी चयन गरेपछि रुष्ट बनेको रामचन्द्र पौडेल पक्षका केही नेताले छुट्टै बैठक गरेका छन्।

चुनावी समीक्षाका लागि बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा देउवा विरुद्ध कडा रुपमा प्रस्तुत भएका नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा नेता सिंह, पौडेल, नवीन्द्रराज जोशी र अर्जुननरसिंह केसीको बैठक केहीबेर अघि सुरु भएको छ। 

गत महाधिवेशनमा देउवा पक्षबाट चुनावी प्रतिस्पर्धा गरेका केसीले पछिल्लो समय देउवाप्रति कडा अभिव्यक्ति दिँदै आएका छन्।

देउवाले पेल्दै गएकाले आगामी दिनमा त्यसको प्रतिवाद कसरी गर्ने भन्ने रणनीति तय गर्न बैठक बसेको हुनसक्ने पौडेल पक्षका एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन