२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेबिसंघका दुई कार्यक्रम एकै समय एकै ठाउँमा, काफ्ले समुहद्वारा नारावाजी

२०७५, २६ बैशाख बुधबार ०६:५३

वैशाख २६ काठमाडौं | नेपाली कांग्रेस निकट बिद्यार्थी संगठन नेपाल बिद्यार्थी संघ(नेबिसंघ) भित्रको विवादका कारण दुई समूहले आयोजना गरेका कार्यक्रम सञ्चालन हुन सकेको छैन। 


अलग-अलग कार्यक्रम एकै समय र एकै स्थानमा आयोजना गरिएपछि विवाद सुरु भएको हो।

नेबिसंघ सभापति नैन सिंह महरको समुहले प्रशिक्षण कार्यक्रम राखेको छ भने महामन्त्री कुन्दन काफ्लेको नेतृत्वको समुहले छलफल तथा अन्तरक्रिया कार्यक्रम राखेको छ। 

सुन्दरीजल स्थित बिपी संग्रहालयमा  आयोजना गरिएको कार्यक्रम बिहान ८ बजेको लागि बोलाइएको थियो। 


दुवै समुहले आयोजना गरेको कार्यक्रममा केन्द्रीय नेताहरु अहिले सम्म आइपुगेका छैनन्। 

प्रशिक्षण कार्यक्रममा लागि आएका विद्यार्थीहरु भित्री हलमा प्रवेश गरेका छन् भने संग्रहालय परिसरमा बनाइएको मञ्च वरपर काफ्ले समुहका विद्यार्थीहरुले नारावाजी गरेका छन्। दुई पक्षको कार्यक्रमममा हुनसक्ने संभावित झडपलाई मध्यनजर गरि सुरक्षाकर्मी को संख्या बढाइएको छ। 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन