१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज दिनभर मोदीको सेड्युल यस्तो छ…, अहिले मुक्तिनाथ जाँदै १० बजे काठमाडौँ आईसक्ने

२९ बैशाख २०७५, शनिबार ०१:१९

वैशाख २१, काठमाडौं | दुई दिने नेपाल भ्रमणमका क्रममा हिजो शुक्रबार नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अहिले नेपालमा छन् । 

मोदीले आफ्नो भ्रमणको दोश्रो दिन आज बिहान मुक्तिनाथ मन्दिर दर्शनका लागि मुस्ताङतर्फ जाँदैछन् भने १० बजे काठमाडौँ फर्किसकने कार्यक्रम छ । उनि आज ४:०० बजेसम्म नयाँ दिल्ली फर्किसकने कार्यक्रम छ । 

Photo: (AP Photo/Niranjan Sherestha

यस्तो छ मोदीको आजको भ्रमण तालिका:

१. बिहान ६:०० बजे मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान हुनेछन् 

२. ६:२० बजे मुक्तिनाथ प्रस्थान गर्नेछन 

३. ७:५० बजे मुक्तिनाथको दर्शन गर्नेछन 

४. ८:३० बजे मुक्तिनाथबाट हेलिकप्टरमा जोमसोम जानेछन्  

५. ९:०० बजे जोमसोमबाट काठमाडौं प्रस्थान गर्ने छन् 

६. १०:२० बजे काठमाडौं अवतरण हुनेछन् 

७. १०:३० बजे विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान गर्नेछन 

८. ११:३० बजे होटल हायात प्रस्थान गर्नेछन् र १२:५० मा हायातमा लन्च गर्नेछन 

९. २:००-२:३० बजेको बीचमा नोपलका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग भेटवार्ता गर्नेछन 

१०. २:३० बजे महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान गर्नेछन  

११. २:४५-३:३० बजेसम्ममा नागरिक अभिनन्दनको कार्यक्रम छ  

१२. ३:४५ बजे नयाँ बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान गरि आजै ४:०० बजे नयाँ दिल्ली प्रस्थान गर्नेछन 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै