२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा तरुणदलाई प्रशिक्षणको तयारी

२०७५, २ जेष्ठ बुधबार १४:१६

नरी बडु | जेठ २, बैतडी | बैतडीमा नेपाली कागे्रसको भातृ संगठन तरुणदललाई बैसाख ५ गते प्रशिक्षण दिने तयारी गरिएको छ । 

बाम गठबन्धनको सरकार बनिसकेको अवस्थामा सरकारले गर्ने हरेक कामको खबरदारी गर्न दरुदलले आफ्ना युवा कार्यकर्तालाई प्रशिक्षण दिन लागेको हो । सरकारको सकारात्मक काममा रचनात्मक सहयोग गर्नुका साथै सरकारले गर्न लागेका नराम्रा कामका बारेमा खबरदारी गर्ने भुमिकाको बारेमा पनि प्रशिक्षणमा बताईने तरुणदल बैतडीका उपाध्यक्ष महेश भट्टले बताउनुभयो ।

पाटन महिला विकास कार्यालयको हलमा काग्रेसका केन्द्रिय सदस्य एवम् पार्टी प्रवक्ता विश्वप्रकास शर्माले प्रशिक्षण दिन लाग्नुभएको कार्यक्रममा बैतडीका दशवटै स्थानीयतहबाट १०÷१० जना दरुणदलका प्रतिनिधिहरुको उपस्थिति रहने भट्टले जानकारी दिए । प्रशिक्षण कार्यक्रम बैतडी लगायत देशका ७७ वटै जिल्लामा एकसाथ चल्न लागेको हो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन