२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमाले र माओवादी पार्टी विघटन गर्न छुट्टाछुट्टै बैठक, पार्टी एकतामा प्रचण्डकै साइत

२०७५, ३ जेष्ठ बिहीबार ०८:४०

जेठ ३, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता आज हुँदैछ, यसअघि एकताको लागि एकीकृत पार्टीको विधान अनुमोदन भएको छ । 

एकता संयोजन समितिको बैठकले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेर विधान अनुमोदन गरेको हो ।

दुई पार्टीबीच आजै एकता हुने भएकाले दुवै पार्टी एमाले र माओवादी पार्टी विघटनका लागि छुट्टाछुट्टै केन्दूीय समितिको बैठक बसेको छ ।

एमालेको बैठक बालुवाटारमा बसेको छ भने माओवादी केन्द्रको बैठक अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको छ । दुई पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक बसेर आज बेलुका नै नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गर्ने तयारी छ । 


यस अघि आज विहानै मदन भण्डारीको शालिकमा माल्यार्पण गर्दै मदन आश्रति स्मृति दिवसकै दिन पार्टी एकता गर्ने प्रस्ताव आफ्नै रहेको प्रचण्डले खुलाशा गरेका थिए । उनको अभिव्यक्तिसँगै प्रचण्डले बुधबार अघिनै पार्टी एकताको लागि उपयुक्त  साइत कुरेको बुझिएको छ । कतिपयले प्रचण्डले आजको साइत हेर्नुलाई अर्थपूर्ण र एमालेको मन जित्ने उपयुक्त दिन रोजेको भन्दै टिप्पणी गरेका छन् । 

प्रचन्डले आज साँझ मदनको स्मृतिमा दीप प्रज्वलन समेत गर्ने भएका छन् । आज पार्टी एकीकरणको कार्यक्रम सकेर प्रचण्ड कोटेश्वरस्थित मदन भण्डारी बाटिकामा पुग्नेछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन