उनिहरु आफुहरुको बरियताक्रम र सेवासुविधाका बारेमा सरकारल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उनिहरु आफुहरुको बरियताक्रम र सेवासुविधाका बारेमा सरकारल"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

प्रदेश ७ का समन्वय समिति सदस्य आन्दोलित, यस्तो छ कारण

२०७५, ४ जेष्ठ शुक्रबार ०९:३२

नरी बडु/जेठ ४, बैतडी | प्रदेश नम्बर ७ का सबै जिल्ला समन्वय समितिका सदस्यहरु आन्दोलित भएका छन् । 


उनिहरु आफुहरुको बरियताक्रम र सेवासुविधाका बारेमा सरकारले निर्णय नगरेको भन्दै आन्दोलित भएका हुन् | सदस्यहरुले सबै प्रकारका बैठक बहिस्कार गर्ने निर्णय समेत गरेका छन् । जस अन्तर्गत बैतडी जिल्ला समन्वय समितिका सदस्यहरुले पनि शुक्रबार जिल्ला समन्वय समितिको बैठक बहिस्कार गरि बिरोध जनाएका छन् । 

संविधानमा समुन्वय समितिका सदस्यहरुको सेवा सुविधा प्रदेश सरकारले तोके बमोजिम हुने छ भनि लेखिएकाले सदस्यहरुको बरियताक्रम र सेवासुविधाका बारेमा प्रदेश सरकारलाई दबाम दिन बैठकहरु बहिस्कार गरेर आन्दोलन गर्नुपरेको जिल्ला समन्वय समिति, बैतडीका सदस्य रमेस बोहराले बताउनुभयो । 

 समन्वय समितिका सदस्यहरुको बिरोधका कारण जिल्ला  समन्वय समितिका विभिन्न कामकाज प्रभावित भएका छन् । 

सदस्यहरुको बिरोधले आफुहरुले समेत कुनै मिटिङ तथा छलफल कार्यक्रममा जान नभएको र अन्य निर्णय गर्नमा पनि समस्या भएको जिल्ला  समन्वय समिति, बैतडीका संयोजक सिद्धराज भट्टले बताउनुभयो ।

प्रदेश सरकारले आफुहरुको माग सम्बोधन नगरुञ्जेलसम्म जिल्ला  समन्वय समिति र सदस्यहरुले सहभागि हुनुपर्ने कुनै कार्यक्रम तथा बैठकमा उपस्थित नहुने सदस्यहरुको अडान छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन