१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकार विकास र सम्बृद्धिको मार्गमा अघि बढीरहेको छ: प्रधानमन्त्री

१५ जेष्ठ २०७५, मंगलवार ०९:००

जेठ १५ काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको स्थापनाको दिन आम नेपालीले विजयको दिन भएको बताउनुभएको छ । 

गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै उहाँले शासनमा कुनै वंश विशेषको मात्र अधिकार रहने व्यवस्था हटाएर नागरिकले शासन गर्ने व्यवस्था सुरु हुनु आम नेपालीको जित भएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले भने:- "शासक संविधानभन्दा माथि हुने परम्परालाई तोड्दै जनता सार्वभौम हुन् र सार्वभौमसत्ता जनतामा मात्र निहीत छ भन्ने प्रत्याभूति आजको दिनले गराएको छ।"

लोकतान्त्रिक गणतन्त्र उच्च विचार मूल्य मान्यता दर्शनबाट प्रेरित हुने भन्दै उहाँले यो कसैले उपहार नदिएको र आफैँ लडेर स्थापित गरेको विधि र प्रणाली भएको पनि बताउनुभयो । सरकार विकास, सम्बृद्धि र स्थिरताको बाटोतर्फ अघि बढीरहेकाले सुशासन र विकासका लागि बेथितिलाई हटाउँदै अघि बढेको पनि दावी गरे |

उनले सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित हुनु, छिमेकी र अरु देशसँगको सम्बन्ध थप सुदृढ हुनु र उनीहरुसँग सहकार्यका लागि थप अनुकुलता मिल्नु, देशलाई सम्बृद्धिको यात्रामा अघि बढाउन सजिलो भएको बताए | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह