२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेकपा कमिटी सदस्यको नाम टुंगो लाग्यो, को को परे ?(नामावलीसहित)

२०७५, १७ जेष्ठ बिहीबार ०८:५५

जेठ १७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्यले पूर्णता पाएको छ । तत्कालीन माओवादी केन्द्रबाट नाम टुङ्गो लागेसँगै नेकपाको स्थायी कमिटीले पूर्णता पाएको हो । बुधवार बसेको शीर्ष नेताहरूको बैठकले स्थायी कमिटी सदस्यको नाम टुंग्याएको हो । 

तत्कालीन एमालेबाट २६ र माओवादी केन्द्रबाट १९ नेता स्थायी कमिटीमा परेका छन् । आमन्त्रित सदस्यमा एमालेबाट ४ जना र माओवादी केन्द्रबाट २ जना राखिएको छ । तत्कालीन एमालेबाट विष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल र रघुवीर महासेठले स्थायी कमिटीमा अवसर पाएका हुन् । माओवादीबाट अमिक शेरचन र पेशल खतिवडालाई आमन्त्रित सदस्यमा राखिएका छन् ।

तत्कालीन एमालेबाट

१ केपी शर्मा ओली, २ -माधवकुमार नेपाल, ३- झलनाथ खनाल, ४- वामदेव गौतम, ५- ईश्वर पोखरेल, ६- विष्णु पौडेल, ७- सुवास नेम्वाङ, ८- भीम रावल, ९- अष्टलक्ष्मी शाक्य, १०- युवराज ज्ञवाली, ११- रघुजी पन्त, १२ -बेदुराम भुसाल, १३ -रघुवीर महासेठ, १४- घनश्याम भुसाल, १५- प्रदीप ज्ञवाली, १६- पृथ्वीसुब्बा गुरुङ, १७- भीम आचार्य, १८ -गोकर्ण विष्ट, १९- योगेश भट्टराई, २०- शंकर पोखरेल, २१. सुरेन्द्र पाण्डे, २२. किरण गुरुङ, २३. मुकुन्द न्यौपाने, २४. सत्यनारायण मण्डल, २५. छविलाल विश्वकर्मा, २६. विष्णु रिमाल

तत्कालीन माओवादीबाट

१ पुष्पकमल दाहाल प्रचण्ड, २ .नारायणकाजी श्रेष्ठ, ३ .रामबहादुर थापा, ४ .वर्षमान पुन, ५. शक्ति बस्नेत, ६. जनार्दन शर्मा, ७. हरिबोल गजुरेल, ८. अग्नि सापकोटा, ९. चक्रपाणि खनाल, १०. लीलामणि पोखरेल, ११. मणि थापा, १२. पम्फा भुसाल, १३. मातृका यादव, ,१४. गणेश साह, १५. लेखराज भट्ट, १६. देवेन्द्र पौडेल, १७. देव गुरुङ, १८. टोपबहादुर रायमाझी, १९. गिरिराजमणि पोखरेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन