Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको निर्वाचन क्षेत्र न १ बाट नेविसंघमा पाण्डे चयन

२०७५, २० जेष्ठ आईतवार १०:१५

श्याम थापा/सुस्ता २० जेष्ठ | बर्दघाट सुस्ता पश्चिम नवलपरासी निर्बाचन क्षेत्र नं १ "क" मा नेपाल विद्यार्थी संघ क्षेत्रिय कार्य समितिको सभापतिमा युवराज पाण्डे चयन हुनु भएको छ ।


नेपाल विद्यार्थी संघ बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र  न १ "क" को संयोजक युवराज पाण्डेको सभापतित्वमा,नेपाली काङ्ग्रेस नवलपरासीका जिल्ला सदस्य कुलदिप आचार्यको प्रमुखअतिथ्यतामा,नेपाल विद्यार्थी संघ बर्दघाट सुस्ता पश्चिम नवलपरासीका सभापति दधिराम पौडेल  र नेपाल विद्यार्थी संघ केन्द्रिय प्रतिनिधि रबिन्द्र सापकोटाको बिशेष अतिथ्यतामा भएको भेलाले युवराज पाण्डेको सभापतित्वमा १५ सदस्यीय नेपाल विद्यार्थी संघ निर्वाचन क्षेत्र न १ क्षेत्रीय कार्यसमिति गठन गरेको छ । 

जसको उपसभापतिमा भावना पाण्डे,सचिवमा प्रेम नेपाली,कोषाध्यक्षमा जयन्ती न्यौपाने र सहसचिवमा सरस्वती सुबेदी चयन हुनु भएको हो । त्यस्तै सदस्यहरुमा मनिता ढकाल,प्रभा श्रेष्ठ,शान्ति श्रेष्ठ,पुजा परियार,रिता सुनार,कल्पना पौडेल,कविता पौडेल,कविता चौधरी,कमल गुरुङ्ग र आशिष घर्ती मगर रहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन