२० जेठ, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले प्रथम  साइकल दिवशको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीओलीले साइकलदिवशको अवसरमा बषन्तपुरमा आयोजित कार्यक्रममा लिखित शुभकामना पठाउदै मानवजीवन साइकल चढे जस्तै भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... २० जेठ, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले प्रथम  साइकल दिवशको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीओलीले साइकलदिवशको अवसरमा बषन्तपुरमा आयोजित कार्यक्रममा लिखित शुभकामना पठाउदै मानवजीवन साइकल चढे जस्तै भ"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक यातयातका लागि विजुलीबाट चल्ने मनोरेलको सुरुवात हुन्छ : प्रधानमन्त्री

२०७५, २० जेष्ठ आईतवार १२:०९

२० जेठ, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले प्रथम  साइकल दिवशको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीओलीले साइकलदिवशको अवसरमा बषन्तपुरमा आयोजित कार्यक्रममा लिखित शुभकामना पठाउदै मानवजीवन साइकल चढे जस्तै भएको बताउनुभएको छ । गतिशिल मानव जीवनको प्रतिकको रुपमा साइकल चिनिएको साइकलको प्रयोगमा सबैलाई प्रोत्साहितगर्नुपर्ने प्रधानमन्त्री ओलीको  शुभकामनामा उल्लेख छ । 

साइकलको ऐतिहासिकताबारे प्रष्ट्याउदै प्रधानमन्त्रीओलीले शुभकामना मन्तवयमा भन्नुभएको छ  ”आरोग्य, खेलकूद र व्यायामकालागि संसारका सबैजसो भू–भागमा साइकल प्रभावकारी साधनका रुपमा लोकप्रिय रहँदै आएको छ । दुई सय वर्ष अघि जर्मनीका एक धनाढ्यले पहिलो पटक साइकल प्रयोग गर्दा यसको यति व्यापक प्रसार हुनेछ भन्ने नसोचेका पनि हुन सक्छन् । तर वितेका दुई शताब्दीमा सरल, सर्वसुलभ, वातावरण मैत्री, प्रदूषण रहित र आवत–जावतको मितव्ययी साधनका रुपमा समेत यो झन्झन् लोकप्रिय हुँदै आएको छ । ”

प्रधानमन्त्री ओलीले आफ्नो शुभकामनामा साइकल यात्रीको सुरक्षा र सुविधालाई ध्यान दिंदै काठमाडौं महानगरमा साइकल ट्रयाक निर्माण गर्ने देखि प्रमुख सार्वजनिक यातयातका साधनको रुपमा विजुलीबाट चल्ने मनोरेलको सुरुवात गरिने उल्लेख गर्नुभएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन