२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

राप्रयु संगठन प्रदेश-३ को भेला जेठ २५ र २६ गते, थापाले संवोधन गर्ने

२०७५, २३ जेष्ठ बुधबार १६:०८

जेठ २३, मकवानपुर |  हेटौँडामा हुने भएको छ ।आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नंबर ३ का संयोजक दामोदर वाग्लेले आगामी २५ र २६ गते हेटौँडामा भेला तथा प्रशिक्षण हुने जानकारी दिए ।

भेलामा प्रदेश नंबर ३ को १३ जिल्लाका ५ जनाको दरले ६५ जना प्रतिनिधि र केन्द्रीय प्रतिनिनिधि सहित करिब ८५ जनाको सहभागिता रहने उनको भनाई रहेको थियो । कार्यक्रमलाई राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले संवोधन गर्ने कार्यक्रम रहेको वाग्लेको भनाई रहेको छ । 

पत्रकार सम्मेलनमा बोल्दै राप्रपाका केन्द्रीय सदस्य एवम् मकवानपुर अध्यक्ष मधु अधिकारीले राप्रपाले निर्वाचनमा पाएको पराजय पछि आफुहरु संगठन निर्माण, भेला तथा प्रशिक्षणमा लागि परेको बताए ।पत्रकार सम्मेलनमा राप्रपाका केन्द्रीय सह महामन्त्री राजाराम बर्तौला, हेटौँडा उपमहानगरपालिका अध्यक्ष गुरुप्रसाद सापकोटा लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन