संसद बैठकमा आइतबार एउटा रोचक प्रशंग उठ्यो । नेपाल कम्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... संसद बैठकमा आइतबार एउटा रोचक प्रशंग उठ्यो । नेपाल कम्य"/>
२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकपमा नेपाल कसरी सहभागी हुने ? संसद बैठकबाटै यस्तो अचम्मको सुझाव

२०७५, २७ जेष्ठ आईतवार ०८:०७

जेठ २७, काठमाडौँ | विश्वकप २०१८ सुरु हुन ४ दिन मात्र बाँकी छँदा यसको चर्चा संसदमा समेत पुगेको छ । 

संसद बैठकमा आइतबार एउटा रोचक प्रशंग उठ्यो । नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले यो विश्व महोत्सवमा नेपाली सहभागी हुने रोचक प्रस्ताव अघि सार्दै संसद बैठकमा भने, 

'विश्वकप फुटबल हुँदैछ, भलै नेपाल सहभागी हुन पाएन । यो विश्व महोत्सवमा नेपाल कसरी सहभागी हुने ? के गरि सहभागी बनाउने ? नेपाल सरकारले के गर्दैछ ? खेलकुद मन्त्रालयले के गर्दैछ ?'

उनले व्यंग्यात्मक पारामा अगाडी भने 'मैले एउटा सुझाव दिएको छु, हाम्रो यो संसद भवनमा पानी ट्यांकी छ, माननीय सभासद ज्यू ! फुटबल जस्तै गोलो । यसो हेर्दा उठाको वर्ल्डकप जस्तो पनि छ । त्यसलाई फुटबलको आकार दिएर डिजिटलमार्फत विश्वकप २०१८ लाई नेपाल स्वागत गर्दछ भनेर लेख्यो भने आकर्षक र नेपालको सहभागिता पनि हुन्छ ।'

यतिकैमा उनले धन्यवाद भन्दै आफ्नो मन्तब्य टुंग्याए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन