पर्वत ।  इन्धनको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । देशभर नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
पर्वत ।  इन्धनको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । देशभर नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोर"/>
१३ माघ २०८२, सोमबार
पर्बत - PBT

जुलुस निकाल्ने विद्यार्थी नेतालाई पुलिसको सुरक्षा-भिडियो

३० जेष्ठ २०७५, बुधबार ०२:५३



पर्वत ।  इन्धनको मूल्य वृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । देशभर नेविसंघले प्रधानमन्त्री केपी शर्मा ओलीको दोहोरो शंख बजाउदै नाराबाजी सहित उनको पुत्ला दोहन गरेको हो ।

विपक्षी कांग्रेससम्वद्ध विद्यार्थी संगठन नेविसंघले मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दै आएको छ । तर, सरकारले नसुनेपछि सोमबार प्रधानमन्त्रीको पुत्ला जलाइएको नेविसंघ पर्वतका आरसी पौडेलले बताए ।

नेविसंघको आयोजनामा प्रधानमन्त्रीको शबनै निर्माण गरी कुश्मा बजार परिक्रमा गरेर दोहन गरिएको थियो । सो क्रममा देशभरमा झडपका खबर आएपनि पर्वतमा भने प्रहरीले तमासा हेरेर बसेको थियो ।

नेविसंघका विद्यार्थी नेता आरसी पौडेलले जुलुसलाई सम्बोधन गर्ने क्रममा उनलाइनै पुलिसको सुरक्षाव्यवस्था गरिएको दृश्यमा देखिन्थ्यो ।
आरसी पौडेलले उक्त जुलुसलाई सम्बोधन गर्दै देउवा सरकारले एक पटक मुल्य बृद्धि गर्दा विरोध गर्ने नेकपाका विद्यार्थी नेता नविना लामा अहिले सांसद भएपछि ओली सरकारको विरोध नगरेर दोहोर चरित्र प्रंदर्शन गरेको आरोप लगाए । उनले ओली सरकारले पाँच पटकसम्म लगातार पेट्रोलियम पदार्थको मुल्यबृद्धि गरेर नागरिकको ढाड सेक्ने काम गरिरहेको आरोप लगाए ।

उनले आफूहरु सन्तान र प्रधानमन्त्री आफ्नो अभिभावक भएका कारण आफूहरुको समस्याको समधान प्रधानमन्त्री ओलीले गर्नुपर्ने तर्क समेत राखे ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित