२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कम्युनिस्टहरु हावादारी र अनुशासनहीन भएका छन्: नेता महत

२०७५, ३१ जेष्ठ बिहीबार १२:४४

जेठ ३१ काठमाण्डौ | नेविसंघ नेपाल ईन्जिनियरिङ कलेजको आयोजनामा जय नेपाल कप फूटबल प्रतियोगिताको उत्घाटन कार्यक्रम सम्पन्न भएको छ | काठमाण्डौको ज्ञानेस्वरमा आयोजित उक्त प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले गरेका हुन्  | कार्यक्रमको उत्घाटन समारोहमा बोल्दै नेता महतले खेलकुदको माध्यमबाट सम्पुर्ण नेपाल विद्यार्थी संघ एक होस भन्ने शुभकामना व्यक्त गरे। 


उनले कम्युनिस्टहरु हावादारी र अनुशासनहीन भएको र त्यसको पर्दाफास दिनानुदिन भैरहेको दावी गरे । त्यस्तै उनले कांग्रेसहरु एकजुट भइ आफ्नो कामको प्रचार गर्न तिर लाग्नुपर्ने  सुझाव पनि समेत दिए | 

आजबाट सुरु भएको प्रतियोगीता असार १० गतेसम्म संचालन हुने बिद्यार्थी नेता संजीव अधिकारीले बताए | प्रतियोगीताको उत्घाटन समारोहमा नेबिसंघका अध्यक्ष नैनसिङ महर, महामन्त्रीहरु सरोज कुमार थापा, आनन्दराज त्रिपाठी, उपाध्यक्ष पवनकुमार यादव, सह महामन्त्री प्रेमराज जोसी, सदस्यहरु चन्द्र बिक, प्रेमबहादुर शाही लगाएतको उपस्थिती रहेको थियो | 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन