२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संसदमा मन्त्रालयगत बजेटमाथि छलफल जारी

२०७५, ८ असार शुक्रबार ०६:५०

असार ८, काठमाडौं । विनियोजन विधेयक, २०७५ माथि छलफलका लागि आज प्रतिनिधि सभा बैठक बसिरहेको छ ।  संसद सचिवालयका अनुसार अहिले ५ वटा मन्त्रालयका विभिन्न शीर्षकहरुमा विनियोजन गरिएको बजेटमाथि छलफल भईरहेको छ ।

प्रतिनिधि सभाको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रक्षा मन्त्रालयका लागि छुट्टाइएको बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सांसदहरु प्रेम सुवाल, दुर्गा पौडेल, मीन बहादुर विश्वकर्मा, सञ्जय कुमार गौतम, गगन कुमार थापा, मिनाक्षी झा र भीमसेनदास प्रधानले मन्त्रालयहरुका विभिन्न शीर्षकहरुमा विनियोजन गरिएको बजेटमाथि खर्च कटौतीको प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची समेत रहेको संसद सचिवालयले जनाएको छ।

आज अपरान्ह ४ बजे दुवै सदनको संयुक्त बैठकसमेत बस्दैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन