२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रतिनिधिसभामा गृह मन्त्रीको उपस्थिति नभएपछि बैठक स्थगित

२०७५, ११ असार सोमबार ०६:२६

असार ११, काठमाडौं । मन्त्रालयगत विनियोजित बजेटमाथिको छलफलमा विभागीय मन्त्री अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दलले विरोध गरेपछि प्रतिनिधिसभाको बैठक अवरुद्ध भएको छ।

उर्जा, जलस्रोत तथा सिँचाइ, गृह र परराष्ट्र मन्त्रालयमा विनियोजित बजेटमाथि छलफल चलिरहँदा गृहमन्त्रीको उपस्थिति नभएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि बैठक प्रभावित भएको हो। 

यस विषयमा प्रतिपक्षी दलका सांसदहरुले उठाएको प्रश्नमा सभामुख कृष्णबहादुर महराले मन्त्री आउँदै गरेको जानकारी गराउँदै आफ्नो स्थानमा बस्न अनुरोध गरेपनि सांसदहरुले अस्विकार गरेपछि बैठक १० मिनेटका लागि स्थगित  भएको हो।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन