२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्रका अध्यक्ष सहित पदाधिकारीहरुद्वारा गोविन्द केसीलाई समर्थन

२०७५, ६ श्रावण आईतवार १६:०७

साउन ६, काठमाडौं । मेडिकल क्षेत्रमा सुधारको लागि पटक-पटक र लामो समयदेखि अनशनरत डा. गोविन्द केसीलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराती लगाएत पदाधिकारीहरुले भेटेका छन् । 

आज नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराती सहित पदाधिकारीहरुले अनशन स्थल टिचिङ अस्पतालमा पुगेरै उनको अनसनमा समर्थन जनाएको कुरा माओवादी केन्द्रका स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए । गत असार ३२ गतेको (माओवादी केन्द्र)को स्थायी समितिको बैठकले पनि समर्थन प्रस्ताव पारित गरेको थियो । 


माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकीद्वारा जारी बिज्ञप्तिमा डा. केसीले उठाएका जायज मागहरु तत्काल पुरा गर्न र डा. केसीको जीवनरक्षाका निम्ति जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन