साउन ११, काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीले जनताबाट अस्वीकृतहरुको  भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीयदलको बैठकलाई आज बालुवाटारमा सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन ११, काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीले जनताबाट अस्वीकृतहरुको  भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीयदलको बैठकलाई आज बालुवाटारमा सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो ।

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताबाट अस्वीकृत भएकाहरुको चुरीफुरी उपयुक्त हुदैन: प्रमओली

११ श्रावण २०७५, शुक्रबार ०७:५३

साउन ११, काठमाडौं। प्रधानमन्त्री केपीशर्मा ओलीले जनताबाट अस्वीकृतहरुको  भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीयदलको बैठकलाई आज बालुवाटारमा सम्बोधनगर्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीओलीले संसदमा साँसदहरुलाई सरकारका काम कारबाहीकाबारेमा डटेर कुरा राख्ननिर्देश्नदिनुभएको छ । “संसदीयअभ्यासमाअभ्यस्तभइसकेका साथीहरुले अगुवाइगर्ने नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुपर्यो” प्रधानमन्त्रीओलीले भन्नुभयो “शिर्ष नेताहरुले सरकार,नीतितथाकार्यक्रम र बजेटका पक्षमाखुलेर कुरा राख्नु पर्छ । जसले गर्दा संसद र जनतामापनिराम्रो सन्देश प्रवाह हुन्छ ।”

संसदमा एक दुईजनाउभिएका भरमा संसद अवरुद्ध हुनदिनु नुहुने प्रधानमन्त्रीओलीको भनाइ छ । प्रधानमन्त्रीओलीले  असोज ३ गते सम्ममाकानुनहरु बनाइ सक्नु पर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसुचीलाई असर गर्ने  बताउनुभएको छ । “यी सबै काम समयमै सक्नकालागिहाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाकाअध्यक्षलाई बल दिनुपर्दछ ” प्रधानमन्त्रीओलीले भन्नुभएको छ ।

प्रधानमन्त्रीओलीले सरकारले मन्त्रालयविभाजनभन्नुको कुनै तुक नभएको बताउनुभएको छ । “संविधानले २५ वटासम्म मन्त्रालय  र मन्त्रीबनाउनअधिकार दिएको छ” प्रधानमन्त्रीओलीले भन्नुभयो “त्यस कारण आवश्यकताअनुसार मन्त्रालयविभाजनगरिएको हो ।”

वर्तमान सरकार थपनानभएकोले सक्रियतापूर्वक कामगर्ने बताउनुभएको छ । “यस सरकारलाई असफलहुने छुट छैन”प्रधानमन्त्रीओलीले भन्नुभयो “यसलाई असफलहुनपनिदिइदैन ।”वर्तमान सरकार बनेपछि बेथिती र भ्रष्टाचार घट्दै गएको भन्दै प्रधानमन्त्रीओलीले भन्नुभयो “ कतै भ्रष्टचार भएको थाहापाउनुभयो भयो भने भन्नुहोस म अनुहार नहेरी कारबाही गर्छु ।”

कार्यक्रममाप्रधानमन्त्रीओलीले डा.गोविन्द केसीको अनसनतोडाउनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

कार्यक्रममा नेकपाकाअध्यक्षपुष्पकमलदाहालले पनि पार्टी सरकार विरुद्ध भइरहेका षडयन्त्रलाई चिर्नु पर्ने बताउनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन