२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काग्रेस नेताले भने–‘कम्युनिष्टहरु संसारका कलंकहरु हुन्’

२०७५, १५ श्रावण मंगलवार १३:२४

प्रेम सुनार | साउन १५, गुल्मी | नेपाली कांग्रेस गुल्मीले आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्न यहाँ आई पुगेका सो पार्टीका केन्द्रिय सदस्य गुरु प्रसाद घिमिरेले आफ्नो झण्डै एक घण्टा लामो भाषणको पुरै समय कम्युनिष्टहरुलाई गाली गलौज मै खर्चिका छन ।

नेकपाका अध्यक्षद्धयः  प्रधानमन्त्री केपी शर्मा आली र प्रचण्डलाई दिमाग नै खुस्केका हुन कि जस्तो आफुलाई लागेको सम्म  उनले भन्न भ्याए ।  संसारमा कम्युनिष्टहरु कलंक हुन’– उनले भने–‘विश्वभर करोडौंको ज्यान लिने  यिनीहरु रावण हुन ।


उनले प्रधानमन्त्री ओलीलाई अधिनायकवादी चरित्र देखाएको र अंहकार बोकेको नेता भएको आरोप लगाए ।  अध्यक्ष प्रचण्डले अब सवै   गुमाएर सुकुम्वासी भएको भन्दै उनले दया देखाए  । अहिले सम्म नेपालमा  भएका सवै विकासहरु  कांग्रेसले मात्रै गरेको उनले दावी  गरे ।

तत्कालिन नेकपा एमाले सरकारमा जाँदा जहिले पनि बृद्ध भत्ता बाहेक केहि गर्न नसकेको भन्दै उसलाई होच्चाएर बेलेका थिए । उनि धेरै पटक तत्कालिन एमाले माथी ओईरिएका थिए । उनले भने –‘२०६२/०६३ को जनआन्दोलनमा तत्कालिन माओवादीका प्रचण्डहरु बरु हामी संगै आन्दोलनमा थिए ।


तर केपी ओलीहरु त्यो आन्दोलनले राजतन्त्र फाल्छु भन्नु अमेरिका सम्म वयलगाडा चढेर जान्छौं भन्नु जस्तै हो भन्दै आराम गरेर बसका थिए । अर्का नेता माधव नेपाल राजकहाँ प्रधानमन्त्री बन्न पाउँ भन्दै पुगेका थिए ।’

उनले नेपालमा हाल सम्म भएका सवै खाले परिवतर्नहरु नेपाली कांग्रेसको आन्दोलनबाट मात्रै भएको जिकिर गर्न अफ्ठ्यारो मानेन ।   खेत बनाउने, रोपाई गर्ने, धान धन्काएर कुटेर चामल पकाउने आफुहरु कांग्रेस भएको र अहिलेको नेकपाले आफुहरु संग  खोसेर भात खाने गरेको भन्दै गिल्ली गरेका थिए । 


नेता घिमिरेले  दिपकराज जोसीलाई  प्रधानन्याधिशमा नियुक्ति नगरे कांग्रेसले आन्दोलन थप चर्काउने चेतवानी सरकारलाई दिए । उनि  र यहाँका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ सहित भाषण गर्ने सवै नेताहरु कम्युनिष्टहरु प्रति कडा रुपमा प्रस्तुत भएका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन