२०८२, ११ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु कांग्रेस सरकारको बिरुद्ध सडकमा

२०७५, १५ श्रावण मंगलवार १३:३३

दान बहादुर बुढा | साउन १५, मुगु | बाम गठबन्धनको सरकारले दैनिक उपभोग्य बस्तु डिजल/प्रेटोलको मुल्य वृद्धि लगायत कांग्रेसी सरकारको पालामा गरिएको निर्णयहरुलाई उल्टाईएको भन्दै मुगु कांग्रेस सरकारको बिरुद्धमा सडक तताएको छ ।

मूल्य वृद्धि लगायत बाम गठबन्धन सरकारले संघियता र प्रदेश सभाको सभामुख उपसभामुख अलग-अलग दलबाट व्यवस्था गर न्यायालय प्रतिको अबैधानिक क्रियाकलाप, ६५ बर्ष भन्दा बढी उमेरकालाई वृद्धभत्ताको निर्णय कायम गर दिर्गरोगीलाई जिविकोपार्जनको लागी ५ हजारको ब्याबस्था, भूकम्प पिडीतलाई थप १ लाख राहात, चिकित्सक शिक्षा बिधेयक कायम गर आकासियको मूल्य वृद्धि कम गर, स्वतन्त्रता प्रेसको अधिकार दे बाढीपिडीतलाई आपतकालीन ब्याबस्था गर जस्ता माग र नारा सहित महाकाली उच्च माध्यामिक बिद्यालयबाट निस्केको जुलुस मिलनचोक, अदालत, शिक्षा कार्यालय न्यूरोट हुँदै कृष्ण चोकमा कोण सभा गरीएको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने