१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘… तेरो बाउ खड्गेले पनि बचाउन सक्दैन’ भन्दै नेकपा सांसदको कन्चटमा पेस्तोल

१६ श्रावण २०७५, बुधबार ११:४२

साउन १६, काठमाडौं । ‘प्रधानन्यायाधीशलाई अन्यथा गरे तेरो बाउ खड्गेले पनि बचाउन सक्दैन’ भन्दै सांसदको कन्चटमा पेस्तोल राखिएको खुलाशा भएको छ । 

सत्तारुढ दल नेकपाकी सांसद निरु पालले आफुलाई पेस्तोल तेर्स्याईएको भन्दै सुरक्षा माग गरेपछि यस बिषयमा भेद खुलेको हो । सांसद पालले सभामुखसामू सुरक्षाको निवेदन दिएकि थिइन् ।

सांसद पालले मंगलबार साँझ दूध किन्न सडकमा निस्किएका बेला आफूलाई अज्ञात व्यक्तिले कञ्चटमा पेस्तोल राखेर धम्की दिएको भन्दै सुरक्षाको माग गरेकि थिइन् । ‘प्रधानन्यायाधीशलाई अन्यथा गरे तेरो बाउ खड्गेले पनि बचाउन सक्दैन’ भन्दै अज्ञातले धम्की दिएको र आफ्नो मोबाइलसमेत खोसेर लगेको सांसद पालले बताएकी छन् ।

लगत्तै प्रहरी प्रधान कार्यालयले सांसद पालको सुरक्षाका लागि पीएसओ खटाएको छ । उनीसहित सुनुवाइ समितिका ७ जनालाई सुरक्षा दिने निर्णय भएको छ । 

सांसदको कन्चटमा पेस्तोल कसले तेर्स्यायो भन्ने बारेमा भने अनुसन्धान जारी रहेको बताइएको छ ।  

तश्विरमा: सांसद निरु पाल ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन