२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लेखा समितिको लागि शाह अब्बल उम्मेदवार

२०७५, २५ श्रावण शुक्रबार ११:२६

साउन २५, काठमाण्डौ | संसदीय समितिमध्ये महत्वपूर्ण र सत्तापक्षलाई खबरदारी गर्ने लेखा समितिको सभापतिमा भरत शाहले दाबी गरेका छन् । शाह लेखाशास्त्र मै मास्टर डिग्रि हासिल गरेका तथा लेखा समितिमा २०५६ सालदेखी काम गरेकोले अब्बल देखिएका छन् । 


राज्यको ढुकुटीमा सत्तापक्षबाट हुने भ्रष्ट्रचार तथा अनियमितताको बारेमा खरो रुपमा उत्रिन सभापति दरिलो एवं भरिलो हुनु आवश्यक छ । यो सँगै विषयवस्तुको गहिरो ज्ञान र लामो समयको अनुभब हुनु उत्तिकै आवश्यक छ । यी दुवै गुणका धनी भएका शाहले लेखा समितिको नेतृत्व हाँक्न सक्नेमा कांग्रेस नेतृत्व समेत विश्वस्त रहेको छ ।

पूर्व अर्थराज्यमन्त्री समेत भैसकेका शाह रुपन्देहीबाट धेरै मतान्तरले निर्वाचन जितेका हुन् । साधारण एवं बौध्दिक ब्यक्तित्वको रुपमा चर्चा कमाएका शाह विषयवस्तुको गहनता र अध्ययन शिलताले सक्षम रहेको समितिकै सदस्यहरुको भनाई छ । संसदीय परम्परामा लामो अनुभव एवं दुई दशक देखी लेखा समितिमै काम गरिसकेकाले शाह अब्बल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन