२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

समाजमा हुने अवान्छित गतिबिधि रोक्न बेरोजगारको अन्त्य गर्नुपर्दछ: उपाध्यक्ष कुवर

२०७५, २ भाद्र शनिबार १७:३१

भदौ २, कपिलवस्तु | अखिल छैठौंका केन्द्रिय उपाध्यक्ष देवेन्द्र कुंवरले समाजमा हुने अवान्छित गतिबिधि रोक्न बेरोजगारको अन्त्य गर्नुपर्नेमा जोड दिनुभएको छ । मुलुकमा दिन प्रतिदिन बलत्कार, लैङ्गिक हिंसा, चोरी जस्ता अपराधिक गतिबिधि हुनुमा केहीहद सम्म बेरोजगारीले पनि साथ दिएको छ, उपाध्यक्ष कुंवरले भन्नुभयो यसको निराकरणको निम्ती देशको बुर्जुवा शिक्षा प्रणालीलाई परिमार्जन गरि ब्यबहारिक र बैज्ञानिक शिक्षा लागु गर्नुपर्दछ । अखिल छैठौं प्रदेश ५ को आज कपिलवस्तुमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै उहांले यस्तो बताउनुभएको हो । 


समाजमा घट्ने यस्ता अपराधिक गतिबिधि रोक्न युवा बिद्यार्थीले सचेतना अभियान संचालन गर्नुपर्नेमा पनि उहांको जोड रहेको छ ।  प्रदेश कमिटी अध्यक्ष गोपाल प्रसाद भट्टराईको अध्यक्षता,उपाध्यक्ष सुमन भण्डारीको स्वागत मन्तव्य र सचिव सुरेश आचार्यको संचालनमा सम्पन्न बैठकले आगामी असौज २६,२७ र २८ गते झापाको बिर्तामोडमा हुन लागेको संगठनको २१ औं राष्ट्रिय सम्मेलनलाई भव्य रुपमा सफल पार्न यस प्रदेशका १२ वटै जिल्लामा सांगठनिक गतिबिधिलाई तिब्र पार्ने निर्णय गरेको छ । जस अनुसार यहि भदौ १५ गतेभित्रमा सबै जिल्ला कमिटिका बैठकहरु सम्पन्न गर्ने, असौज १५ भित्रमा जिल्ला सम्मेलनहरु गर्ने साथै यस बिचमा अन्धबिस्वास र कुरिति बिरुद्ध नागरिक सचेतना अभियान संचालन गर्ने लगायतका निर्णय गरिएको अखिल छैठौं प्रदेश ५ का कोषाध्यक्ष प्रकाश जि.सी.ले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ