२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिम्स्टेक पाहुनाको स्वागतमा राष्ट्रपति कार्यालयमा दिवाभोज

२०७५, १४ भाद्र बिहीबार ०८:४७

भदौ १४,काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले बिम्स्टेक सम्मेलनका लागि आएका पाहुनाको स्वागतमा शीतल निवासमा दिवाभोज कार्यक्रम आयोजना गरेकी छन्।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका विदेशी पाहुनाको स्वागतमा दिवाभोज आयोजना गरिएको हो।

शीतल निवास पुगेका पाहुनाहरुलाई केहीबेरअघि राष्ट्रपति भण्डारीले स्वाग गरेकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतल निवास पुगेका छन्।

काठमाडौंमा आयोजना भएको चौथो सम्मेलनमा सहभागी हुन सबै सदस्य राष्ट्रहरुका कार्यकारी सरकार प्रमुखहरु नेपाल आएका छन्। सन् १९९७ मा स्थापना भएको संगठनमा बंगलादेश, भुटान, भारत, म्यानमार, नेपाल, श्रीलंका र थाइल्याड सदस्य राष्ट्रका रुपमा रहेका छन्।

राष्ट्रपतिद्वारा आयोजित दिवा भोजपछि होटल सोल्टी क्राउन प्लाजामा सम्मेलन सुरु हुँदैछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनाभित्रै निर्वाचन गराउने कार्य सहज थिएन : प्रधानमन्त्री कार्की ठमेलमा यौनधन्दा गर्दै आएका २० विदेशी महिला पक्राउ बालेनले शुक्रबार मध्याह्न साढे १२ बजे शपथ लिने कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा