१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

नेकपाको सपथ ग्रहण चल्दै, एक वर्ष सुसुप्त रहेको पार्टि परिचालन सुरु

९ जेष्ठ २०७६, बिहीबार ०८:४३

कमल पौडेल, जेठ, बागलुङ । नेपाल कम्यूनिष्ट पार्टि नेकपाको वडा तहको सपथ कार्यक्रम चलीरहेको छ। यसै विच बडिगाड गाउँपालिका वडा नं. ६ खालमा वडा संगठन कमिटिको सपथ ग्रहण तथा प्रथम बैठक सम्पन्न भएको छ। तत्कालीन नेकपा एमाले र एकिकृत नेकपा माओवादी मिलेपछि पहिलो पटक सो वैठक सम्पन्न भएको हो। सो कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टि बडिगाडका संयोजक गुणानिधि घिमिरे, जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचन, राजन पाइजा, गाउँकमिटि सदस्य फौज वहादुर केसि, ऋषिराम फुल्लेल लगाएतले वोल्नुभएको थियो। कार्यक्रम प्रेम बहादुर खत्रिको अध्यक्षतामा, वसन्ता सिंहको स्वागत मन्तव्य तथा महेन्द्र केसिको संचालनमा सम्पन्न भएको थियो। त्यस्तै बडिगाड गाउँपालिका वडा नं. ८, रणसिंहकिटेनीमा पनि सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा जिल्ला कमिटि सदस्य विना थापाले सपथ गराउनुभएको थियो। त्यस्तै गल्कोट नगरपालिका वडा नं. ८ काँडेवासमा पनि प्रथम वडा कमिटिको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जिल्ला कमिटि सदस्य तथा गल्कोट नगर सचिव डम्बर श्रीस, जिल्ला सदस्य पदम सलामी, नगर सदस्य भिम शेरचन लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम वडा संगठन कमिटिका आत्मराम शर्माको अध्यक्षता, तुलनाथ कँडेलको स्वागत मन्तव्य तथा नगिश्वर घिमिरेको स्वागत मन्तव्य मा सम्पन्न भएको थियो । एक वर्ष सम्म सुसुप्त जस्तै रहेको पार्टि हाल चलायमान हुन लागेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट