Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुविधा बढाउन माग गर्दै काठमाडौँका वडा सदस्यले दिए मुख्य मन्त्रीलाई ज्ञापन पत्र

२०७६, ८ असार आईतवार ११:५३

असार ८, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका वडा सदस्य र नगरसभा सदस्यले  स्थानीय तहका पदाधिकारी र सदस्यको पारिश्रमिक कम भएको भन्दै प्रदेश ३ का मुख्यमन्त्री र सभामुखलाई ज्ञापन पत्र बुझाएका छन् । 

ऐन संशोधन गरी सुविधा बढाउन माग गर्दै  काठमाडौं बाट हेटौंडा पुगेका  छन् | अहिले वडा सदस्य र नगरसभा सदस्यले मासिक ७ हजार रुपैयाँ पाउँदै आएका छन् ।

महाननगरपालिकाको कार्यपालिका सदस्यको सुविधा मासिक १५ हजार पुग्दा पनि वडा र नगरसभा सदस्यहरुको सेवा सुविधा नबढेको काठमाडौं महानगरपालिका–४ का वडा सदस्य ध्रुवप्रसाद त्रिपाठीले बताए ।

उनीहरुले आफूहरुको सेवा सुविधा महानगरपलिकाको आन्तरिक स्रोतबाट वृद्धि गरी नगरपरिषदबाट अनुमोदन गर्न मिल्ने गरी ऐन संशोधन गर्न माग गरेका छन् ।

वडा सदस्य र नगरसभा सदस्यको ज्ञापन बुझ्दै प्रदेशसभाका सभामुख सानु श्रेष्ठ र आन्तरिक मामिला मन्त्री शालिकराम जमकटेलले माग उपयुक्त भए पनि सघीय सरकारले गरेको निर्णय अनुसार नै गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ