Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपप्रधानमन्त्री पोखरेलले श्रममन्त्रीलाई भने, ‘सरोकारवाला निकायसंग समन्वय गरेर निर्णय गर्नुस्’

२०७६, ७ आश्विन मंगलवार ०९:२३

असोज ७, काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वैदेशिक रोजगार क्षेत्रको समस्या समधान गर्न का लागि सरोकारवाला निकायहरूसंग समन्वय गरेर निर्णय लिन श्रम ,रोजगार तथा सामाजिक सुरक्षामन्त्रि गोकर्ण विष्टलाई अनुरोध गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सघको २७ औं साधारणसभाकोउद्वघाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्णय गर्दा समन्वय अभाव भएकै कारण केहि समय वैदेशिक रोजगार क्षेत्रमा समस्या उत्पन्न भएको तर्फ इङ्गित गरेका थिए ।


सरकार वैदेशिक रोजगारिको क्षेत्रको समस्या समधान गर्न तयार रहेको उनको भनाइ छ। सवै निकाय सग समन्वय गरेमा निर्णय कार्यनयन मा समेत सहज हुने पोखरेलको भनाइ छ ।

वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित बनाउन जरुरी रहेको उल्लेख गर्दै उनले यस क्षेत्रमा देखा परेका समस्या सम्बद्ध सरोकारवालासँगको छलफलमा टुङ्ग्याउनुपर्ने बताए । नीति, निर्णण गर्दा सरोकारवालासँग परामर्श गर्नुपर्नेमा जोड दिँदै उहाँले सरकार पछिल्ले समय सबै सरोकारवाला पक्षसँग समन्वय गर्ने पक्षमा रहेको बताए । संघको साधारणसभाले आगामी २ बर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने छ । साधारणसभामा ६ सय ५८ जना प्रतिनिधिहरु रहेका छन् । नयाँ नेतृत्वका लागि लोकतान्त्रिक फोरमका तर्फबाट बिष्णु गैरे र प्रगतिशील समुहको तर्फबाट सरोज पोखरेल चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ