असार ९, नुवाकोट । नेपाली काग्रेसको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार ९, नुवाकोट । नेपाली काग्रेसको "/>
२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तरुणदल नुवाकोट २ मा गिरीको जित शुनिस्चीत

२०७३, ९ असार बिहीबार १३:५८

असार ९, नुवाकोट । नेपाली काग्रेसको भातृ सगठन नेपाल तरुण दलको अबिधेशन नजिकीदै जांदा नुवाकोटमा पनि यसको प्रभाव बढ्दो छ । अन्य भातृसगठन का साथै पार्टीको अबिधेशनमा जस्तै महत र के.सि गरी २ कित्तामा देखिएको कग्रेस तरुणदलको अबिधेशन मा पनि दुबैतर्फका उमेद्धवार मैदानमा उत्रने देखिएको छ ।

नेता डा.रामशरण महतको क्षेत्रको रुपमा रहेको क्षेत्र नं २ मा पनि अबिधेशनको माहोल तातीएको छ । केहि ब्यक्तीहरुले आफु फलानो पक्षको र फलानो नेताको उमेद्धवार भन्दै काठमाण्डौका बालाजु नेपालटार आसपासका चियापसलमा भेटिन थालेका छन् ।

तरुणदलका उमेद्धवार कस्ता ब्यक्ती बन्न सक्छन् त ? यसशन्र्दभमा क्षेत्र नं २ का अधिकांस नेताहरुको भनाइलाइ आधार मान्ने हो भने पार्टीका हरेक कार्यक्रममा कृयाशिलता का साथै लोकप्रीय र आम तरुणहरुलाइ समेट्न सक्ने क्षमता र भावना भएका युवा नेतृत्वमा आउनुपर्ने बुझाइ छ । अध्यक्षको प्रबल दाबेदारको रुपमा अन्य उमेद्धवार भन्दा सुवन गिरी को सम्भाबना प्रबल देखिएको छ । सबिधान सभा निर्बाचन ६४ र ७० मा उमेद्धवार डा.रामशरण महतलाई बिजयी गराउन सकृयताका साथ लागेका गिरी पार्टीमा बिगत लामो समय देखि पार्टीका हरेक आन्दोलन र कार्यक्रमहरुमा सकृय सहभागीता जनाउदै गर्दा उनि माथी २०७० साल भदौमा माओबादी आक्रमण भएको थियो ।

giri

आक्रमण मा परी सख्त घाईते भएका उनि २० दिन अस्पताल भर्ना भएका थिए । राजनिती संगै यातायात ब्याबसायमा सकृय रहेका गिरी माउन्ट एभरेष्ट यातायात ब्याबसायी समितीको सचिब समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु