2026-06-29 10:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘म १७ हजार मान्छे मारेर आएको सत्य होइन’:प्रचण्ड

2020-01-15

माघ १,काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  १७ हजार मान्छे मारेर आएको सत्य नभएको पनि बताएका छन् | उनले भने 'म १७ हजार मान्छे मारेर आएको सत्य होइन। सत्य के हो भने १२ हजार मान्छे राज्यको तर्फबाट मारिएका हुन्,’ राजाले १२ हजारको जिम्मा लिनुपर्ने र आफु ५ हजारको जिम्मा लिने बताए | 

उनले रेशम चौधरीलाइ छिट्टै छुटाउने पनि बताएका छन् | माघे संक्रान्तिको अवसरमा आज थारू समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् | प्रचण्डले सशस्त्र युद्धमा भएका बेला राम्रा/नराम्रा कुराको जिम्मा आफूले लिने बताए | तर नगरेको कामको आफु जिम्मा नलिने उनको भनाइ छ | टिकापुर घटनाका मुख्य योजनाकार रेशम चौधरीलाई आफू प्रधानमन्त्री हुँदा भेटेको  बताए उनले थपे रेशमलाई छुटाइन्छ हेर्नुहोला’|

उनले सभामुख र पार्टीलाई भनेर चौधरीलाई प्रतिनिधिसभा सांसदको रूपमा सपथ खुवाउन पनि आफूले भूमिका खेलेको बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन् : सभामुख अर्याल  कीर्तिपुरको होल्डिङ सेन्टरबाट एकजना पक्राउ राष्ट्रियसभाको बैठक आधा घण्टाका लागि स्थगित विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो दाइलाई कुटपिट गरी हत्या गर्ने भाइ पक्राउ सुनचाँदीको मूल्य घट्यो जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ